हार्दिक अपील

Share to:

दिप बहादुर तामाड. २३ वर्षका युवा हुन् । उनकाे घर गल्छी गाउंपालिका वडा नंं. ५ धादिड. हाे । उनि दुवै मृगाैला पीडित हुन । उनका लागि हामी सबैले सहयाेग गर्याै भने उनकाे समाज र देशकाे विकास गर्ने इच्छा पुरा हुने थियाे ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *