रोचक संसार विचार हार्दिक अपील March 27, 2021March 27, 2021 Nisha Pandey Share to: दिप बहादुर तामाड. २३ वर्षका युवा हुन् । उनकाे घर गल्छी गाउंपालिका वडा नंं. ५ धादिड. हाे । उनि दुवै मृगाैला पीडित हुन । उनका लागि हामी सबैले सहयाेग गर्याै भने उनकाे समाज र देशकाे विकास गर्ने इच्छा पुरा हुने थियाे । Like