दमौली खानेपानी तथा सरसफाइ संस्थामा समाजसेवी श्रेष्ठ सर्वसहमत निर्वाचित

Share to:
तनहुँ ,१३ गते चैत

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो तथा दशौ साधारणसभा शनिबार सम्पन्न भएको छ।
उक्त चौथो अधिवेशनकालागि अध्यक्ष पदमा निर्विरोध रुपमा सर्वसहमत निर्वाचित हुने वृषराज श्रेष्ठ ,महिला सदस्यहरुमा योगिता कायस्थ ,गौकुमारी न्यौपाने ,विन्दुगुरुङ,विश्वेश्वरप्रसाद सुवेदी , ई.दिर्गबहादुर थापाक्षेत्री ,ईन्द्र ध्वज गुरुङ,माधवप्रसाद अधिकारी,जगतबहादुर बानियाँ,सुर्यकला काफ्ले,चिरौकाजी बतास,ओमबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।
नव निर्वाचित अध्यक्ष बृषराज श्रेष्ठले पानीलाई स्वास्थ्य सफा र किटनासक औंषधी प्रयोग गरि वितरण गरिने बताए । नगर भित्र आग्लागी भए तत्कालै सुविधा युक्त दमकलको ब्यबस्थापन गरिने छ उनले भने।
आम सर्वसाधारण बर्गलाई सहज र सरल ढंगबाट सुद्द पिउने पानीकालागि सार्वजनिक धारा वितरणगरिने प्रतिबद्धता ब्याक्त गरे।
ग्रहाकहरुको सुविधालाई ध्यानमा राखि खानेपानीको महसुल अनलाइनबाट तिर्नुपर्ने बाताबरण तय गर्ने र खानेपानीको महशुल धटाउन पहल गरिने समेत जानकारी अध्यक्ष श्रेष्ठले बताए ।
आदुनिक बैज्ञानिक उपकरण प्रयोग गरि धारा विग्रेमा अफिसबाटै थाहपाउनेगरि उपकरणमार्फत मर्मत गराईने उदेश्य रहेको नव न्युक्त दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *