नेपालको पहिलो बयोफ्लक मत्स्य पालन फर्म चितवन

Share to:

सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल एवं पशुपति अन्नपुर्णा आश्रमका अध्यक्ष स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक कृषि क्रान्तिका अभियन्ता के. बि. सम्राट नेपालको पहिलो बयोफ्लक मत्स्य पालन फर्म चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १२ मा अवलोकन तथा निरीक्षण गर्दै फर्मका संचालक कपिल राज रेग्मी र प्रकाश पन्थिसंगा कुराकानी गर्दै । कुरा गर्दै सम्राटले भारतबाट आएका बायो कृषि विज्ञ एवं वैज्ञानिक डा. शय्म कुमार प्रभाकर किशोर र सगर सरकारसंग कुराकानी गर्नुभयो । यस्तै कुराकानीमा नेपालका कृषि विज्ञ लक्ष्मण घिमिरे तथा रुभिला ग्रुपका अध्यक्ष एवं नव प्रवर्तक कर्ता रुद्र श्रेस्थासंगा बयोफ्लक मत्स्य पालन सम्बंध्नी जिज्ञासा राख्दै अन्तरसम्बाद गर्नुभएको थियो ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *