सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा न्यु स्टार विजयी

Share to:
सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला स्थित ब्यास-३ दमौलीको बीपी वन वाटिका खेल मैदानमा संचालित प्रतियोगिताको फाइनलमा दोभान युवा क्लब ‘
ए’लाई ३ -० ले पराजित गर्दै न्यू स्टार विजयी भएको हो ।यसैगरी उक्त महिलातर्फको फाइनल खेलमा एन्फा तनहुँको महिला टिमलाई ३-० ले हराउँदै कास्कीको भदौरे एकेडेमी विजयी बनेको छ ।प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि व्यास नगरपालिकाका गैर आवासीय युवा सल्लाहकार समाजसेवी रजनजंग शाहीले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा न्यु स्टार ‘सी’का रोशन दोङ बेस्ट डिफेन्स, रोमन थापा मगर बेस्ट किपर तथा क्याप्टेन दिपेश आले मगर बेस्ट प्लेयर घोषित भएका छन् ।
न्यू स्टार युनाइटेड क्लबको आयोजनामा संचालित सेभेन ए साइड खुल्ला पुरुष फुटबल प्रतियोगितामा आयोजक न्यू स्टार युनाइटेड ‘सी’ विजयी बनेको छ ।
बीपी वन वाटिका खेल मैदानमा संचालित प्रतियोगिताको फाइनलमा दोभान युवा क्लब ‘
ए’लाई ३ -० ले पराजित गर्दै न्यू स्टार विजयी भएको हो ।
यसैगरी महिलातर्फको फाइनल खेलमा एन्फा तनहुँको महिला टिमलाई ३-० ले हराउँदै कास्कीको भदौरे खेल एकेडेमी विजयी बनेको छ ।प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि व्यास नगरपालिकाका गैर आवासीय युवा सल्लाहकार समाजसेवी रजनजंग शाहीले पुरस्कार वितरण गरे ।
बुधबार ब्यास-३ दमौली स्थित न्यू स्टार युनाइटेड क्लबको आयोजनामा संचालित आयोजक न्यू स्टार युनाइटेड ‘सी’ विजयी भएको छ।
बीपी वन वाटिका खेल मैदानमा संचालित प्रतियोगिताको फाइनलमा दोभान युवा क्लब ‘
ए’लाई ३ -० ले पराजित गर्दै न्यू स्टार विजयी भएको हो ।यसैगरी महिलातर्फको फाइनल खेलमा एन्फा तनहुँको महिला टिमलाई ३-० ले हराउँदै कास्कीको भदौरे खेल एकेडेमी विजयी बनेको छ ।प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि व्यास नगरपालिकाका गैर आवासीय युवा सल्लाहकार समाजसेवी रजनजंग शाहीले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा न्यु स्टार ‘सी’का रोशन दोङ बेस्ट डिफेन्स, रोमन थापा मगर बेस्ट किपर तथा क्याप्टेन दिपेश आले मगर बेस्ट प्लेयर घोषित भएका छन् ।
Like