फरार १० अपराधी तनहुँ प्रहरी नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एब्म सुुुुचना अधिकारी -युवराज तिमल्सिनाका अनुसार ,पक्राउ पर्नेहरुमा,ब्यास-२ बाट गाँजा तथा लागूऔषध ओसारपसार गर्ने १ जना महिला र सम्बन्ध बिच्छेद, जालसाजी, कुटपिट आदि विभिन्न छुट्टाछुट्टै मुद्दामा संलग्नता रहेका तथा सजाय भुक्तान गर्न वाँकी रहेका व्यक्तिहरु रहेका छन् ।
उनीहरुबाट ४ महिना कैद र १५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी नायब उपरीक्षक तिमल्सिनाले जानकारी दिए।
Like