हाईस दुर्घटना हुदा २ को मृत्यु

Share to:

                   

अन्जनराज न्यौपाने, तनहुँ   

जिल्ला तनहुँ ब्यासनगरपालिका-५ मानुङ भन्ने स्थानमा पोखराबाट पर्यटकीय स्थल मानुङकोट तर्फ जादैगरेकोग१ ख२९४२ नम्बरको हाईस उकोलोबाटोमा अचानक ब्याक भै पल्टन जादा बर्ष-२८ कि सुनिता गुरुङको घटना स्थलमै मृत्यु भएको छ।आज विहान ५:३५ वजेको समयमा मानुङकोटको सौर्न्दर्यतालाई अवलोकन गर्न जाने क्रममा १५ जना सवार रहेका मध्ये वर्ष-१९ कि नविना वाग्ले,बर्ष-२० कि दीक्षा पुन,बर्ष-३२ सृर्जना थापा,बर्ष३ कि सोफा पुन,बर्ष-४ को सोमन मगर,बर्ष-३ को दिप मगर,७ महिनाकि एलिजा पुन ,बर्ष २२ कि रजिना श्रेष्ठ र सोही हाईसका चालक बर्ष ३० को नवीन पुन  सामान्य घाइते रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी जवान अनिल पाण्डेले जानकारी दिए। अत्याधिक उकालो सडकको अवस्थाका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *