Interview with Megh Bahadur Kami

Share to:

बर्दिया जिल्ला गेरुवा गाउँ पालिका वडा न. ७ मा जन्मेर हाल बारा बर्दिया नगरपालिका वडा न. ६ मा बस्दै आउनु भएका मेघ बहादुर कामि विद्द्यालयस्तरदेखि नै राजनीतिमा प्रवेश गरि नेकपा मालेमावाद, अनेरास्ववियु, नेकपा एमाले हुँदै हाल नेपाल दलित पार्टीको अध्यक्ष मेघ बहादुर कामिसंग एस. एन. मिडिया तथा रिटायर्ड क्लब नेपालका अध्यक्ष एव रास्ट्र संरक्षण साप्ताहिकका सम्पादक के बि सम्राट कुराकानी गर्दै साथमा राष्ट्र संरक्षण साप्ताहिकक व्यवस्थापक सम्पादक प्रताप राना मगर .

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *