मिटरब्याजमा कम्तीमा तीन गुणा लिएको साहुकारले नै स्विकारे, १ अर्ब ७१ करोड दाबी, ५६ करोडमा मिलापत्र
रासंसा/काठमाण्डौ, आषाढ ३१, मुलुकमा मिटरब्याजपीडितका समस्या समाधान गर्न गठित जाँचबुझ आयोगमा परेका केही उजुरीको छानबिनमै तराईका जिल्लामा मिटरब्याजको विकराल तस्बिर
Read More