बैंक ठगी, सेयर घोटाला र हुन्डीमा विवादित व्यापारी राकेश अडुकियाको घर र व्यवसायमा छापा, ठमेलको गोदाममा ‘ब्रेक सु’ लेखिएका ६६ कार्टुन बरामद, मुख्य ठेकेदारतर्फ सोझियो सुन अनुसन्धान
रासंसा/काठमाण्डौ, श्रावण ११, मुलुकमा हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका छन् । बुढानीलकण्ठस्थित रेडी ट्रेडले ब्रेक
Read More