प्रधानमन्त्री देउवाको भनाई कोरोना नियन्त्रणका लागि कसैले पनि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्छः
रासंसा/काठमाण्डौ, माघ १, नेकपा एमालेका नेताहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताउनुभएको हो
Read More