एमाले र सरकारको अडानले सुन तस्कर, त्यसलाई संरक्षण दिने पात्र र सञ्जालसम्म पुगेर अनुसन्धान टुंग्याउन सकस, सुन प्रकरणको अनुसन्धान प्रभावित पार्न आरोप–प्रत्यारोप
रासंसा/काठमाण्डौ, श्रावण २४, मुलुकमा सुन तस्करीमा भइरहेको अनुसन्धानका विषयमा सरकार र विपक्षी दलबीच जारी आरोप–प्रत्यारोपले अनुसन्धान नै प्रभावित बन्ने संशय
Read More