फोन रेकर्ड गर्न बनाइएको विधेयकमा विरोध भएपछि कानुन नबनाई प्रविधि जोड्न सरकारको ताकेता, एनसेलले मान्यो, टेलिकमको भने अवज्ञा, सर्वसाधारणका फोन र एसएमएस रेकर्ड गर्न सरकारको जबर्जस्ती
रासंसा/काठमाण्डौ, श्रावण २६, मुलुकमा नागरिकको कल डिटेल, एसएमएसलगायत गोप्य व्यक्तिगत विवरण संकलन गर्न सक्ने टेरामक्स प्रविधि कार्यान्वयन गरेरै छाड्ने अडानमा
Read More