हेडलाइन

अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]संचारसमाचारस्पेसलहेडलाइन

सर्वसाधारणलाई शेयर जारी गर्दै आदर्श लघुवित्त

रासंसा/काठमाण्डौ, ज्येष्ठ २३, मुलुकमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

अहिलेसम्म मन्त्रीहरुको विवरण प्राप्‍त भएको छैन राष्ट्रपति कार्यालयको जानकारी

रासंसा/काठमाण्डौ, ज्येष्ठ २३, मुलुकमा नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट सिफारिस गरेका मन्त्रीहरुको सपथ ग्रहण अन्यौलमा परेको छ। राष्ट्रपति कार्यालयले अहिलेसम्म

Read More
अन्य थपअपराधप्रदेश-६ [कर्णाली]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

फेसबुकमार्फत चिनजान, प्रेमिका बनाएर सामूहिक बलात्कार, सात जना पक्राउ

रासंसा/बाँके, ज्येष्ठ २३, मुलुकमा फेसबुक मार्फत चिनजान भएर प्रेमिका बनाइएकी एक किशोरीलाई आफ्नो ‘बर्थ डे’ मनाउन बोलाएर बाँके जिल्लाका एक

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

यौनहिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मत पारित

रासंसा/काठमाण्डौ, ज्येष्ठ २३, मुलुकमा यौनहिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मत पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा

Read More
अन्य थपरोचक संसारस्पेसलहेडलाइन

अपहरण गरी अनुहारमा बनाइदिए पूर्व प्रेमिकालाई आफ्नो नामको ट्याटु

एजेन्सी, ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि

Read More
अन्य थपखेलकुदप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

नेपाल ८ रनमा अलआउट, ७ बलमा खेल खत्तम

रासंसा/काठमाण्डौ, ज्येष्ठ २२, मुलुकमा आइसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल युएईसँग १० विकेटले पराजित भएको छ । मलेसियाको

Read More
अन्य थपअर्थतन्त्रसमाचारस्पेसलहेडलाइन

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशतले बृद्धि

एजेन्सी, मुलुकमा पाकिस्तानमा एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मूल्य बृद्धि

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

३७ अर्ब १८ करोड खर्च गर्दैै २ महिनामा प्रदेश सरकार

रासंसा/मकवानपुर, ज्येष्ठ २२, मुलुकमा चालू आर्थिक वर्ष २०७८/०७९ को वैशाख मसान्तसम्म कुल बजेटको ३५ प्रतिशत खर्च भएको छ। हालसम्म जम्मा

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

शीर्ष नेतालाई जिम्मेवारीकासाथ मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय

रासंसा/काठमाण्डौ, ज्येष्ठ २२, मुलुकमा नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ ।

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

रासायनिक मल अभावको मौका छोप्दै कालोबजारी

रासंसा/काठमाण्डौ, ज्येष्ठ २२, मुलुकमा रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसान ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी

Read More