देश

अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

काभ्रेको कुसादेविमा ओम आदि महायज्ञ महानुष्ठान शुभारम्भ

रासंसा/काभ्रेपलान्चोक, फाल्गुण १९, मुलुकमा विश्व कल्याण एवं संकट निवारणको उद्देश्यले आयोजना गरिएको ओम आदि महायज्ञ महानुष्ठान शुभारम्भ भएको छ ।

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

कर्मचारी सरुवामा प्रधानमन्त्री सचिवालयको ‘अस्वाभाविक’ रुचि

रासंसा/काठमाण्डौ, फा;फाल्गुण १९, मुलुकमा कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि प्रधानमन्त्री, मन्त्री तथा उनका सचिवालमा रहनेहरूले अस्वाभाविक चासो राख्न थालेपछि

Read More
देशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

आरजु राणाको दाबीबारे के भन्छ नेपाली सेना ?

रासंसा/काठमाण्डौ १९, मुलुकमा कांग्रेस सांसद डा. आरजु राणाले सार्वजनिक कार्यक्रममा आर्मीको डाटा डार्क वेबमा गएको बताइन् । नेपाल विद्यार्थी संघले

Read More
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

उपरथी शाही आर्थिक अनियमितता पुष्टि भएपछि सेवाबाट निष्कासित

रासंसा/काठमाण्डौ, फाल्गुण १८, मुलुकमा नेपाली सेनाको कोर्ट मार्सलले आर्थिक अनियमितता गरेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट निष्कासन गरेको छ

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

श्रीमतीलाई उपप्रधानमन्त्री र राज्यमन्त्रीको रेशम चौधरीको माग

रासंसा/काठमाण्डौ, फाल्गुण १८, मुलुकमा आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ। संरक्षक चौधरीले प्रदेशहरूसमेत पावर

Read More
अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

नेपाल द्वारा युएई ७ रनले पराजित, नेपाल यु–१९ ले खेल्ने भयो विश्वकप,

रासंसा/काठमाण्डौ, फाल्गुण १८, मुलुकमा आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

‘राष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार’

रासंसा/धनुषा, फाल्गुण १८, मुज्लुक्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने दाबी गरेका

Read More
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

चुरे संरक्षणको नाममा १२ अर्ब ७५ करोड लगानी

रासंसा/काठमाण्डौ १८, मुलुकमा राष्ट्रिय गौरवका आयोजनामध्ये ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’मा सरकारले विगत ८ वर्ष यता १२ अर्ब ५३ करोड बढी

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी अभिनन्दित

रासंसा/काठमाण्डौ, फागुन १७ स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार व्यक्ति एक प्रतिभा अनेक डा. इन्दुल केसी योगी नगरहरिनाथ ट्रष्ट आध्यात्मिक

Read More
अन्य थपअपराधदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारस्पेसलहेडलाइन

कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर

रासंसा/काठमाण्डौ, फाल्गुण १७, मुलुकमा कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर भएका छन्। भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून

Read More