केन्द्रीय ब्ल्याकबेल्ट समितिको पदस्थापन तथा सम्मान कार्यक्रम हुँदै

Share to:

महेश विक्रम कुँवर/काठमाण्डौ, आश्विन २,

नेपाल सोतोकान कराते संघद्वारा आयोजित केन्द्रीय ब्ल्याकबेल्ट समितिको पदस्थापन तथा सम्मान कार्यक्रम आज बिहान संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठको सभापतित्व तथा युवा तथा खेलकुद मंत्री डीग बहादुर लिम्बु प्रमुख आतिथ्यतामा हुँदै छ । आज बिहान काठमाण्डौको चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा हुने कार्यक्रममा विशिस्ट ब्यक्तित्वा तथा खेलकुद अनुरागीहरुको उल्लेख्य मात्रामा उपस्थिति हुने आयोजकले जनाएको छ । कार्यक्रममा आयोजकले बिबिन्ना मिडियालाई आमन्त्रण गरेको छ भने सभ द नेशन मिडिया ग्रुपलाई विशेष आमन्त्रण गरेको छ ।

Like