प्राध्यापक ऋषिकेश वाग्लेलाई केयुको जिम्मेवारी

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ०१,

मुलुकमा काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोक्नुभएको हो । उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन्। आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ ।

Like