सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
रातोपाटी संवाददातारातोपाटी संवाददाता
शुक्रबार, २५ पुस २०८२, १० : ४०
504
Shares
facebook sharing buttontwitter sharing buttonlinkedin sharing buttonsharethis sharing button
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता
शुक्रबार, २५ पुस २०८२
संग्रह
504
Shares
facebook sharing button
twitter sharing button
linkedin sharing button
sharethis sharing button
ai logo सारांश
शुक्रबार सुनको मूल्य बढेको छ, भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ तोकेको छ।
यसअघि बिहीबार सुनको मूल्य २ लाख ६५ हजार ७०० रुपैयाँ थियो।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो ।
Tata
Futuressoft
RATOPATI PATRO
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।