Saturday, October 17, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

आन्दोलन संयोजक दुर्गा प्रसाईं सम्पर्कविहीन, प्रहरीको खोजी तीव्र

Share to:

रासंसा/काठमाण्डौ,चैत्र १५,

मुलुकमा आन्दोलन संयोजक दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन्।प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। उनको नेतृत्वमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीहरूले तीनकुनेमा अराजकता मच्चाएका थिए। उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन। उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ।

Like