अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारविज्ञान/प्रविधिसंचारसमाचारस्पेसलहेडलाइन

सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टरको भुकम्प

Share to:

रासंसा/सिन्धुपाल्चोक, फाल्गुण १६,

मुलुकमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु रहेर ६.१ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । शुक्रवार बिहान २:५१ बजे सिन्धुपाल्चोक आसपासका जिल्लामा भूकम्पको ठुलो धक्का महशुस भएको थियो । भूकम्पको क्षति बारे थप विवरण आउन बाँकी छ ।

Like