अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

नयाँ गठबन्धनका तीन विनाविभागीय मन्त्रीले लिए शपथ

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २१,

मुलुकमा नयाँ सत्तागठबन्धनबाट नवनियुक्त तीन विनाविभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।

Like