पानीपुरी पकाउदा आगजनी, कराेडाैंकाे क्षति

Share to:

महेशजंग कुंवर/काठमाण्डौं, पौष ०८,

मुलुकमा टाेखा नगरपालिका-११ स्थित बानियाँटार पुल नजिकै रहेकाे ब्यवसायी सटरहरूमा आगजनी हुँदा कराेडाैंकाे क्षति भएको छ । बिहान ४ बजेदेखि भएको आगजनी ५ घण्टामा नियन्त्रणमा आएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाकाे बारूद यन्त्र, स्थानीय जनताहरुको सहयोगमा आगलागी नियन्त्रणमा आउन सकेकाे थियो । टाेखा नगरप्रमुख प्रकाश अधिकारी, वडा ११ अध्यक्ष घनश्याम खड्का, वडा सदस्य महेश थपलिया लगायतका जनप्रतिनिधिहरुलो उपस्थिति रहेको थियो ।

Like