अन्य थपअर्थतन्त्रदेशप्रदेश-२मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन जानकी मन्दिर झिलिमिली November 12, 2023 अन्जनराज न्यौपाने Share to: भोगेंद्रलाल कर्ण/धनुषा, कार्तिक २६, आइतबार साँझ लक्ष्मी पूजाका दिन जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दीप प्रज्वलन गरिएको छ। युवाहरूको एक समूहले जानकी मन्दिरमा आइतबार ५१ हजार दीप प्रज्वलन गरेको हो। Like