एसईई आजदेखि सुरु

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १७,

मुलुकमा ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ। ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौं।’ ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ। ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौं।’ काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीषा (एसइई) आजदेखि हुने भएको छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। उनका अनुसार बिहीबारै सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउनेलगायतका सबै काम सकिएको छ। एसईई परीक्षाका सहभागिता जनाउन यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेसन भर्ने विद्यार्थी ५ लाख १६ हजार ५९१ थिए।

Like