एमाले निकट अखिल ९४ वटा क्याम्पसमा बिजयी
रासंसा/काठमाण्डौ, चैत्र ६,
मुलुकमा आइतवार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्बिरोध भएका क्याम्पसहित ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको हो । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको छ । आइतवार १० बजेसम्म आएको मतपरिणाम अनुसार एमाले निकट अखिलले नेपाली कांग्रेस निकट नेबिसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दैै ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको खिलका नेताहरुले बताएका छन । १. जिरी क्याम्पस दोलखा, ज्योती खड्का २. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा ३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी ४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का ५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने ६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने ७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक ८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी ९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल १०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा ११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर १२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा १३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी १४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु १५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव १६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल १७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली १८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी १९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी २०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी २१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल २२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी २३. कृषि क्याम्पस लमजुङ, बिरेन्द्र जिसी २४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ २५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल २६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा २७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी २८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती २९. लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ ३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा ३१. पिपुल क्याम्पस काठमाडाैं, रञ्जित भण्डारी ३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल ३३. डिग्री क्याम्पस बिराटनगर निर्मल गजुरेल ३४. हटिया जनप्रिय बहुमुखी क्याम्पस, मकवानपुर मुना गोले ३५. बंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुरदिवस सिलवाल ३६. मनहरि ब क्याम्पस, मकवानपुर, कुमार घिसिङ ३७. महाराजगन्ज नर्सिङ क्याम्पस, नोबिना बस्नेत ३८. सेति क्याम्पस बझाङ, लक्ष्मण गिरी ३९. सुनकुडा क्याम्पस, बझाङ, दिलिप अधिकारी ४०.सुनकोशी क्याम्पस, सिन्धुपाल्चोक ४१. इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक, किशन दुलाल ४२. हेटौडा क्याम्पस, मकवानपुर, अभी मैनाली ४३. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर सरोज अर्याल ४४. रुद्रावति क्याम्पस वामीटक्सार गुल्मी अनिश पाठक ४५. षडानन्द बहुमुखी क्याम्पस, भोजपुर गिरिजा कार्की ४६. नमुना बागेश्वरी क्याम्पस, गल्छी, धादिङ अध्यक्ष अन्दाज श्रेष्ठ ४७. कञ्चन बहुमुखी क्याम्पस, गुलरिया कंचनपुर, देब बहादुर साउद ४८. बबई बहुमुखी क्याम्पस गुलरिया, बर्दिया, लक्ष्मण भण्डारी ४९. ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली, कुबेर खड्का ५०. देवदह आदर्श बहुमुखी क्याम्पस, अर्जुन गैरे ५१. कोहलपुर बागेश्वरी बहुमुखी क्याम्पस, देबेन्द्र बुढा ५२. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर निसान राई ५३. जनप्रशासन क्याम्पस, ५४. बरुवा क्याम्पस गाईघाट, शरद खडका ५५. चौमाला बहुमुखी क्याम्पस, कैलाली, हरेन्द्र बुढा ५६. सप्तकोशी बहुमुखि क्याम्पस बराहक्षेत्र, चित्रमान राई ५७. नव नेपाल क्याम्पस जुगार, रोल्पा, एकराज डाँगी ५८. जन प्रशासन क्याम्पस, काठमाडौं, अग्र शाही ५९. ललितकला क्याम्पस, काठमाडौं ६०. लम्की बहुमुखी क्याम्पस, कैलाली, कल्पना तिमिल्सिना ६१, महेन्द्ररत्न क्यापस ताहाचल, ६२. मध्यबिन्दु क्याम्पस, नवलपरासी, केशव भुषाल ६३. महाराजगञ्ज मेडिकल कलेज, आनन्दकुमार सिंह ६४. सर्लाही क्याम्पस मलंगवा, धर्मेन्द्र राय
निर्बिराेध निर्वाचित
१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी २. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी ३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम ४. कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की ५. गरुवा वहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य ६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल ७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान टेकराज केसि ८. गरामनी दुर्गा क्याम्पस झापा, सन्तोष तिम्सिना ९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल १०. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी ११. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम १२. भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ १३. गौमती बहुमुखी क्याम्पस सिन्धुली, प्रज्वल तिमल्सिना १४. पिण्डेश्वर विद्यापिठ, सुनसरी, एनिश रेग्मी १५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी १६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की १७. सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली १८. हिले क्याम्पस, धनकुटा, विशाल तामाङ १९. थर्पु क्याम्पस , पाँचथर, योम्बाहाङ योङ्गहाङ्ग २०. यासोक क्याम्पस, पाँचथर, मनोज थापा २१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत सिर्जना रसाइली २२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी अस्मिता भण्डारी २३. रिडि बहुमुखी क्याम्पस, गुल्मी गंगा कुँवर २४. साकेला बहुमुखी क्याम्पस, खोटाङ यम कुमार खड्का २५. मादी बहुमुखी क्याम्पस, संखुवासभा गोपाल प्रसाईं २६. संखुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की २७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ २८. दाङ भ्याली कलेज, घोराही दाङ, प्रबिन पुन २९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ, आरती चलाउने ३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम, कंचन लिम्बू ३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा, मुना न्यौपाने