एमालेको उपराष्ट्रपतिबारे छलफल गर्न सचिवालय बैठक आज बस्दै

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २७,

मुलुकमा उपराष्ट्रपति उम्मेदवारबारे छलफल गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ। आजै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ।

Like