अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारशिक्षासंचारसमाचारस्पेसलहेडलाइन

आजको स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने

Share to:

रासंसा/काठमाण्डौ, माघ २,

मुलुकमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ। पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।
त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको आजको परीक्षा नरोकिने जानकारी दिइन्। उनका अनुसार मानविकि सङ्कायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुनेछ।

Like