टिकापुर–५ मा रेशम चौधरीको पार्टी विजयी
रासंसा/कैलाली ज्येष्ठ १,
मुलुकमा टिकापुर नगरपालिकाको वडा नम्बर ५ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले वडाध्यक्ष पद जितेको छ । बलवीर थारुले ८२० मत ल्याउँदै सो पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनन्त खड्काले ४६१ मत ल्याए भने नेकपा एमालेका विजय सार्कीले ४४७ मत ल्याए ।
Like