अन्य थपमुख्य समाचारस्पेसलहेडलाइन

युक्रेनलाई बेलायतले थप १ अर्ब ६० करोड अमेरिकी डलर सहयोग गर्ने

Share to:

एजेन्सी,

युक्रेनलाई बेलायतले थप १ अर्ब ६० करोड अमेरिकी डलर सहायता दिने भएको छ । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १ दशमलव ३ बिलियन पाउण्ड अर्थात् १ दशमलव ६ बिलियन अमेरिकी डलरको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइने र युक्रेनलाई बेलायतको विद्यमान डेढ अर्ब पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ ।

Like