अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

आफ्नो जिन्दगी बदल्दै १० पत्नीका पति

Share to:

एजेन्सी,

विवाहित आर्थर मोटापनको कारण धेरै परिसान रहन्थे उनी। मोटापनका कारण परिसान उनीले विस्तारै २८ किलो तौल घटाएका थिए। आर्थरको तौल १०० किलोमा चलिरहेको थियो। तौल कम गरेपछि उनीले मोडलिंग सुरु गरेका थिए। आर्थर भन्छन्, यदि मैले तौल कम गर्न नपाएको भए म ९ महिलासँग विवाह गर्ने सक्ने थिएन। एकैसाथ ९ महिलासँग विवाह गरेर ब्राजीलका मोडल आर्थर ओ उर्सो चर्चामा आए। आर्थर पहिला देखि नै विवाहित थिए। उनले एक विवाहको विरोधमा ९ महिलासँग विवाह गरेका हुन्। यो सँगै उनका १० ओटा श्रीमती रहेका छन्। डेली स्टारका अनुसार यसबीच जब उनी ९ महिलासँग एकैसाथ विवाह गरे तब उनी चर्चामा आए। आर्थरको सबैभन्दा पहिलो श्रीमतिको ना लुआना काजाकी हुन्। त्यहीँ आर्थर र उनकी श्रीमति लुआना काजाकी रिलेशनसिप कोचको काम गरिरहेका छन्। खासगरी उनी कोरोनाले लकडाउनको पछि मान्छेहरुको सम्बन्ध बढाउन मद्धत गरिहरका छन्। आर्थर अन्य जोडीको विहेपछि नयाँ अनुभवको लागि घरभन्दा बाहिर जान जोड दिन्छन्। यसभन्दा पहिले आर्थर त्यस बेला चर्चामा आएका थिए जब उनी गत वर्ष लुआना काजाकीके साथ विहेपछि उनी फ्रान्सको नेकेड टाउनमा हनिमुन मनाउका लागि गएका थिए। क्याउ ड ऐज यस्तो ठाउँ होकी जहाँ जुनसुकै सार्वजनिक ठाउँमा पनि मान्छेहरु पुरा नग्न हुनेको स्वतन्त्रता रहेको छ। यो शहर मिडेटारनेन समुद्रको किनारामा रहेको छ। यहाँ सुपरमार्केट, रेस्टुरेन्ट, सैलुन, बेकरी र बैंकमा पनि पूरा नग्न भएर जान पाउँछ।

Like