Saturday, October 17, 2026
Latest:
अन्य थपदेशमुख्य समाचारसमाचारहेडलाइन

स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर शाखाको कार्यक्रम सम्पन्न

Share to:

– महेश जंग कुँवर , काठमाडौं ,पौष ,१३ गते स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुर शाखाले स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटको प्रमुख आतिथ्यमा शाखा पदाधिकारी तथा सदस्यहरुलाई परिचय पत्र तथा प्रेस ज्याकेट वितरण गरेेेको छ ।स्ववतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष सम्राटले शाखा पदाधिकारी तथा सदस्यहरुलाई प्रेस ज्याकेट तथा परिचय पत्र वितरण गरेका हुुन । उक्त कार्यक्रममा काठमाण्डौ शाखा अध्यक्ष महेश जंग कुँवर र ललितपुर जिल्ला शाखा अध्यक्ष डा. इन्दुल केसी लगायत जिल्ला पदाधिकारीहरुको उपश्थिति रहेेको थियो ।

Like