धर्म–संस्कृति/रीतिथिति

अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

हरितालिका तिज पर्व व्यवस्थापन समिति अन्तर्गत बिभिन्न उपसमितिहरुको बैठक सम्पन्न

रासंसा/काठमाण्डौं, भाद्र २४, मुलुकमा पशुपति क्षेत्र विकास कोषद्वारा हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज)मेला -२०८३ मा आराध्यदेव भगवान् श्रीपशुपतिनाथको दर्शनार्थ

Read More
देशधर्म–संस्कृति/रीतिथितिप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]रोचक संसारहेडलाइन

सुदीप गफ्फार नेतृत्वको टोलीद्वारा धादिङ र नुवाकोटका ५ सय बढी परिवारलाई राहत वितरण

अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका धादिङ र नुवाकोटका पाँच सयभन्दा बढी बाढीपीडित परिवारलाई

Read More
धर्म–संस्कृति/रीतिथितिप्रदेश-२प्रदेश-४ [गण्डकी]समाचार

धार्मिक अभियान्ता कृष्णप्रसाद उपाध्यायको दुखद निधन

हार्दिक श्रद्धाञ्जली ​कावासोती–८ निवासी बाल व्यास कृष्ण प्रसाद उपाध्यायको निधन ​हार्दिक भावपूर्ण श्रद्धाञ्जली गुरुजी! भगवान् श्रीकृष्णको धाममा हजुरको बास होस्।

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

मंगलचौथी व्रत : श्रीगणेशको आराधना, विघ्न विनाश र मंगलमय जीवनको साधना

रासंसा/काठमाण्डौ, भाद्र १६, ॐ श्री गणेशाय नमः। “वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ। निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा॥” डा. के. बि.

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

राष्ट्रिय पुस्तकालय दिवस पुस्तकालय – ज्ञानको मन्दिर, चेतनाको दीप र समृद्ध राष्ट्र निर्माणको आधार

रासंसा/काठमाण्डौ, भाद्र १५, निशा पाण्डे ज्ञान, चेतना, संस्कार र सभ्यताको उज्यालो बोकेर आउने यस विशेष अवसरमा यहाँहरू सबैमा हार्दिक अभिवादन।

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारहेडलाइन

रक्षा बन्धन, जनै पूर्णिमा, क्वाति खाने दिन, पूर्णिमा व्रत, ऋषितर्पणी र संस्कृत दिवस आस्था, संस्कार, स्वास्थ्य र ज्ञानको अनुपम संगम

रासंसा/काठमाण्डौ, भाद्र १२, ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥ डा. के. बि. सम्राट नेपाल

Read More
धर्म–संस्कृति/रीतिथितिलेख/रचना

सम्पूर्ण दिदीबहिनीहरु तीज फरक ढङ्गले मनाऔं – संगीता देबकाेटा गिरी

सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक अपिल आदरणीय दिदीबहिनीहरु 🙏 यसपटकको तीज हाम्रो लागि फरक होस्। देशभर बाढी-पहिरोले धेरै दाजुभाइ दिदीबहिनीले घर गुमाउनुभएको

Read More
देशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारविचारसमाचारहेडलाइन

मोहम्मद जयन्ती – शान्ति, मानवता, प्रेम र सदाचारको दिव्य सन्देश

रासंसा/काठमाण्डौ, भाद्र १०, निशा पाण्डे मोहम्मद जयन्ती इस्लाम धर्मावलम्बीहरूका लागि अत्यन्त श्रद्धा र आस्थाको महत्वपूर्ण पर्व हो। यस दिन पैगम्बर

Read More
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारहेडलाइन

धार्मिक पर्वमा समान व्यवहार गर्न सरकारसँग अध्यक्ष अन्सारीको माग

रासंसा/काठमाण्डौ, भाद्र ८, मुलुकमा नेपाल संघीय समाजवादी पार्टीले पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मजयन्ती (ईद मिलादुन्नबी) का अवसरमा

Read More
धर्म–संस्कृति/रीतिथितिप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]समाचारहेडलाइन

पुर्कोटमा श्रीकृष्ण प्रणामी युवा परिषद्को वार्षिक साधारण सभा सम्पन्न , धर्मको रक्षा गर्न सके मानवको रक्षा हुने प्रमुख अतिथि सुकदेव लम्साल को भनाइ

अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ ​तनहुँ, पुर्कोट — श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश तनहुँ जिल्ला पुर्कोट प्रारम्भिक

Read More