क्षतिपूर्ति दिनुपर्नेमा उल्टै निर्दाेष २२ जनामाथि मुद्दा, जलविद्युत् आयोजनाको दादागिरी कहिले सम्म हुने ?
रासंसा/सिन्धुपाल्चोक, चैत्र १२, मुलुकमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाको दादागिरीपूर्ण व्यवहारका कारण स्थानीयबासी आतंकित छन् । जुगल गाउँपालिका–३ गुम्बा
Read more