देवानगञ्ज घटनामा नेपाल संघीय समाजवादी पार्टीको गम्भीर चिन्ता, निष्पक्ष छानबिन आयोग गठन र दोषीमाथि कडा कारबाहीको माग
रासंसा/काठमाण्डौ, श्रावण १३, मुलुकमा नेपाल संघीय समाजवादी पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको
Read More