राष्ट्रिय युवा सघ तनहुँको संयोजकमा मदन
*************************************** अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार ***************************************** एमालेका जुजारु युवा नेता मदन तिमल्सेना राष्ट्रिय युवा संघ तनहूँको अध्यक्ष पदमा चयन भएका छन्। 
त्यसैगरि पुर्नगठित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा नेकपा तनहूँका युवा नेताहरु उज्वल खनाल, ईश्वर श्रेष्ठ र तिर्थ खनाल पनि चयन भएका हुन्। युवा सघ तनहुँको सम्पुर्ण पदाधिकारीहरुको पुर्णता चाढै नै दिईने युवा सघका तनहुँ संयोजक तिमल्सिनाले जानकारी दिने जानकारी दिए। युवा सघले आगामी दिनहरूमा आँखा सिविर ,निशुल्क स्वास्थ्य परीक्षण,खेलकुद प्रतियोगिता लगाएत दर्जनौं कार्यक्रम आयोजना गरिने बताए ।
Like