इनर ह्विल क्लव अफ तनहुँको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर
अन्जनराज न्यौपाने/तनहुँ, माघ २०,
इनर ह्विल क्लव अफ तनहुँको आयोजनामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। ब्यास-४ स्थित ज्योति हार्डवर्यरको सभाकक्षमा रेडियोलोजिष्ट डा उमेश श्रेष्ठ र गाईनोक्लोजिष्ट इषा श्रेष्ठद्वारा निशुल्करुपमा कुल २ सय २१ जना थाईराईड,अर्ल्टा साउण्ड र स्क्रिनिङठ क्याम्प सेवा दिइएको इनरह्वइल क्लव अफ दमौलीकि अध्यक्ष शर्मिला श्रेष्ठले जानकारी दिईन्। उक्त स्वास्थ्य शिविरको गण्डकी प्रदेश सभा सदस्य सरितागुरुङले मानवलाई निस्वार्थ सेवामा समर्पित गर्ने पवित्र उदेश्य लिएर आम क्रियाशील महिलाहरुद्वारा संचालनमा ल्याईएको एक दिने निशुल्क स्वास्थ्य सिविर सर्वसाधारणजनताकालागिअनुकरणीय र अविस्मरणीय कार्य भएको बताईन्। उक्त स्वास्थ्य शिविरमा तनहुँ लम्जुङ ,गोर्खा र ब्यास नगरपालिकाका विरामीहरुले निशुल्करुपमा सेवा लिएका थिए। कार्यक्रममा इनरह्वील क्लव अफ दमौलीकि संस्थापक अध्यक्ष नारायणी अधिकारी ,क्लवकि निवर्तमान अध्यक्ष निर्मला मल्ल ,क्लवकि पुर्व अध्यक्ष अरुणा श्रेष्ठ ,क्लवकि पुर्व अध्यक्ष सरु श्रेष्ठ ,क्लवकि अध्यक्ष आशा बाँनियाँ,तनहुँ उधोग बाणिज्य सघ कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ ,ब्यास-४ का अध्यक्ष मानबहादुर गुरुङ ,तनहुँ उधोग बाणिज्य सघका प्रथम उपाध्यक्ष ईमकुमार श्रेष्ठ ,समाजसेवी देवकुमार श्रेष्ठ लगाएतका बक्ताहरुले इनरहुइल क्लबले रचनात्मक र अनुशरणीय कार्यगरेको भन्दै प्रशंसा गरेका थिए।
पराशर माध्यमिक विधालयको ३१ औ वापराशर माध्यमिक विधालयको ब्यास-५ स्थित बेनी पाटनको विधालय प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धार्मिक एब्म् पर्यटकीय स्थल पराशर माध्यमिक विधालय स्थापना कालमा खरको छानाबाट शुरु भई हाल करिब३ तले पक्की भवन निर्माण हुनु सुखद भएकोबताए । विधालय वरिपरि विशेषगरी बोटे ,दरै र मगर जातिको बाहुल्यता रहेको सो विधालयमा अत्यन्तै मेहनती शिक्षक ,लगनशील विधार्थी र सकारात्मक मिलनसार अभिभावकका कारण विधालयको शैक्षिक ,आर्थिक र भौतिक पक्षको विकास तीब्र गतिमा अधि बडेको बताए । यसैगरी उक्त बार्षिक उत्सव कार्यक्रममा ब्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, निर्मल माध्यमिक विधालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत,बालमन्दिर माध्यमिक विधालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनाल , शुक्ला माध्यमिक विधालयका प्रधानाध्यापक केशरबहादुर थापामगर,ब्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ लगाएतका वक्ताहरुले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए। विधालयको चौतर्फी विकासकालागि सबै पक्ष निषपक्ष रुपले मिलेर लाग्नुको कुनै विक्ल्प नरहेको बताए । पराशर माध्यमिक विधालयका प्रधानाध्यापक रामद्त्त पौडेलले विधालयको बार्षिक प्रतिवेदन पेशगरेका थिए भने कार्यक्रममा विधालयका शिक्षकहरुलाई राम्रो सग अध्यापनमा क्रियाशीलता देखाएको भन्दै सम्मान गरिएको थियो भने विधालयको सर्वत्र विकासकालागि अभिभावकबर्गले खेलेको सकारात्मक ,समन्वयकारी गितिविधि र विधार्थीहरुले मेहनती भइ,ईमानदारीता देखाएको भन्दै उच्च सम्मान गरिएको थियो। कार्यक्रमम विधालयका संस्थापक प्रधानाध्यापक हेमराज पौडेललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियोे ।