पोर्न हेरेबापत् प्रत्येक घण्टा २५ सय दिइने , २२ वर्षकी युवतीको अचम्मको जागिर
एजेन्सी
स्कटल्याण्डकी एक २२ वर्षीया युवतीले अनौठो जागिर पाएकी छिन् । यो काममा उनले हरेक दिन पोर्न हेर्नुपर्छ । उनले पोर्न हेरेपछि यसबारे अनुसन्धान गर्नुपर्नेछ र कम्पनीलाई राम्रो पोर्न बनाउनका लागि सल्लाह सुझावसमेत दिनुपर्नेछ । यसका लागि युवतीलाई हरेक घण्टा २० डलर (२५ सय रुपैयाँ) भुक्तानी गरिनेछ । यी महिलाले पोर्न साइट बेड–बाइबिलका लागि काम गर्नेछिन् । कम्पनीको आधिकारिक ट्वीटर ह्यान्डलबाट यसबारे जानकारी दिइएको छ । यो जागिरका लागि ९० हजारले आवेदन दिएका छन् तर बेड(बाइबलमा पोर्न रिसर्च हेडको पदका लागि ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यसका लागि संसारभरबाट आवेदनहरू आएका थिए । तीमध्ये २२ वर्षीया रेबेका डिक्सन पनि एक थिइन् । अत्यधिक प्रतिस्पर्धापश्चात् यो कामका लागि रेबेका छनोट भएकी हुन् । सुरुमा उनलाई बेड(बाइबलमा सबैभन्दा धेरै पटक हेरिएका १०० वटा पोर्न हेर्नका लागि दिइन्छ ।