१ अर्ब २१ करोडको लागतमा प्रसिद्ध चार लेनको मादी नदीको पुल निर्माणाधीन अवस्थामा

अन्जन राज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
तनहुँ जिल्लाको धार्मिक पर्यटकीय एवं ऐतिहासिक तीर्थस्थलका रूपमा परिचित व्यास जन्मभूमि तनहुँ दमौली स्थित चापाघाट र व्यास ४ जोड्ने प्रसिद्ध ३७० मिटर लामो मादी नदीको पुल जीर्ण भएसँगै कुल १ अर्ब २१करोडको लागतमा चार लेनको पुल निर्माणाधिन अवस्थामा रहेको छ।
एसियाकै नमुना पुलका रूपमा यो पुल निर्माणाधीन अवस्थामा छ। कुल ८५% काम पूर्णरूपमा सफल भइसकेको र बाँकी कामहरूलाई असार मसान्तसम्ममा सक्ने भनिएता पनि प्राविधिक कारण केही समय लाग्ने भएको छ।
Like
