शंकास्पद वस्तु इटहरी उपमहानगरपालिकाको गेट अगाडि फेला

Share to:

रासंसा/सुन्द्सरी, पौष १६,

मुलुकमा सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ।
डिएसपी भण्डारीका अनुसार उक्त शंकास्पद वस्तु बम हो वा होइन भन्ने बारे खुल्न सकेको छैन। उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालाे झाेलामा शंकास्पद वस्तु फेला परेको इटहरीका डिएसपी लक्ष्मी भण्डारीले बताए। खटिएको नेपाली सेनाको टोलीले अहिले उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाइसकेको उनले बताए।

Like