स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौं शाखाको शुभकामना आदानप्रदान कार्यक्रम २०८१ सम्पन्न

Share to:

रासंसा/काठमाण्डौं, कार्तिक १३,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ शाखाले शुभ दीपावली, छठ पर्व, नेपाल संवत् ११४५ को पावन अवसरमा शुभकामना आदानप्रदान साथै विपदमा परेका ब्यक्तिहरुलाई आर्थिक सहयोग वितरण र देउसी भैलो साथै चियापान कार्यक्रम २०८१ सप्पन्न हुँदै छ । कार्यक्रम संघका काठमाण्डौं शाखाका अध्यक्ष एवं उपत्यका संयोजक पुष्कर राज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका हुनाहार नेता एवं पुर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न हुँदै छ । कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको छ ।

Like