बालुवाटार पुगेर एमालेका मन्त्रीले बुझाए राजीनामा

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १९,

मुलुकमा नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *