कांग्रेस-एमाले गठबन्धनलाई लोसपाले समर्थन गर्ने

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १९,

मुलुकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने भएको छ। गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपनि सरकारमा जाने नजाने भने कुनै निर्णय गरेको छैन्। बुधबार बसेको पदाधिकारी बैठकले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो। आजको बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *