लियो क्लब अफ तनहुँको अध्यक्षमा बसन्ती निर्वाचित

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, चैत्र ११,

लियो क्लब अफ तनहुँको शुक्रबार भएको अधिवेशनबाट लायन वर्ष २०२३/०२४ को लागि लियो क्लब अफ तनहुँकै इतिहासमा पहिलो पटक महिला अध्यक्ष को रुपमा लियो बसन्ती थापा लाई सर्वसहमत निर्वाचित भएकि छन। कल्वको प्रथम उपाध्यक्षमा लियो सागर घिमिरे निर्वाचित भए भने द्दित्तिय उपाध्यक्षमा लियो रोबिन श्रेष्ठ सर्वसहमत निर्वाचित भए । तृतीय उपाध्यक्षमा लियोका आकाश खनाल निर्विरोध निर्वाचित भए भने सचिवमा लियो डि.बि थापा, सहसचिवमा लियो मुकेश बिडारी, कोषाध्यक्षमा लियो राम श्रेष्ठ र सहकोषाध्यक्षमा लियो सन्दिप न्यौपाने मनोनीत भएको लियो क्लव अफ तनहुँका नव निर्वाचित सहसचिव मुकेश विडारीले जानकारी दिए।

Like