सभामुखबाट नागरिकता विधेयक प्रमाणीकरण

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १६,

मुलुकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गरेका छन्। सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई संघीय संसद्‍बाट पारित भएको हो। अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि उक्त संशोधित विधेयक ऐनको रुपमा कार्यान्वयनमा जानेछ।

Like