तत्कालिन श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेव सरकारलाइ शुभेच्छुकहरुले दिए जन्मदिनको शुभकामना

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २३,

मुलुकमा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के.बि. सम्राट लगायत शुभेच्छुकहरु तथा विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले तत्कालिन श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेव सरकारको जन्मदिनमा शुभकामना सन्देश दिएका छन्। अध्यक्ष के.बि. सम्राट तथा नेता मिश्रलगायतका शुभेच्छुकहरुले फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका हुन्। तत्कालिन श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेव सरकारको तस्बिर राख्दै शुभेच्लेछुकहरुले ७६ औँ शुभ जन्मोत्सवको पावन अवसरमा शुख, शान्ति, सम्रिद्दी, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका हुन् ।

Like