व्याख्यात्मक घोषणा यस्तो छ मन्त्रिपरिषद्ले ग्रहण गरेको

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १५,

मुलुकमा मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ । संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि मन्त्रिपरिषद बैठक बसेको थियो । ६ मिनेट बसेको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बसेको संसद बैठकबाट एमसीसीसँगै यो पनि पारित भएको छ ।

Like