संयुक्त पुस्तक सार्वजनिकीकरण हुने कार्यक्रममा हार्दिक निमन्त्रणा
रासंसा/भक्तपुर, पौष २,
मुलुकमा विभिन्न कविहरुले कवित्व गरेका श्रस्टाहरुको संग्रह यहि पौष ३ गते शनिबार सर्बजनिकीकरण थिमी बैन्कैट चारदोबाटो थिमिमा बिहान ११ बजे हुने भएको छ l शब्द यात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रको संयोजनमा हुने कार्यक्रममा कबि बुद्दिकुमार घो ‘बिगुल’ द्वारा लिखित देश दुखेको बेला कवितासंग्रह, कबि भक्त बहादुर नेक्पालिको सुन्तली खण्ड काब्य तथा शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्रद्वारा प्रकाशित शब्द चित्रमा हामी कबिता संग्रहको संयुक्त सार्बजनिकीकरण कार्यक्रम मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा हुने भएको छ l संयोजन शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रले सबै तहपदीय ब्यक्तिब्यक्तित्वहरुमा उपस्थिति हुन् हार्दिक निमन्त्रणा गरेको छ l
Like