ट्याक्टरले च्यापिएर युवकको मृत्युु

Share to:

………………………………..अनजनराज न्यौपाने / गण्डकी प्रदेश समाचार /१९ गते आईतवार । …………………………..
सडक दुर्घटनामा परि एक युवकको मृत्युु भएको छ।
मृत्युु हुनेमा जिल्ला स्थित ब्यास- ११ निवासी बर्ष-१९ को अमृत नेपाली रहेका छन।
सोही स्थान स्थित जुगेपानी भन्ने स्थानमा ग१ त६२८८ नम्बरको ट्याक्टरमा ढुङ्गा अनलोड गरि फर्कने क्रममा आफै अनियन्त्रित भै पल्टन जाँदा ट्याक्टरले किचेर घटना स्थलमै उनको मृत्युु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका निमित्त कार्यालय प्रमुख मुनिजि प्रसाद यादवले जानकारी दिए।

Like