कोरोना संक्रमित २४ घण्टामा २९६ जना थपिए, ५ जनाको मृत्यु

Share to:

रासंसा, काठमाण्डौं, मार्ग ३,

मुलुकमा पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *