एकैपटक ९ महिलासँग विवाह गरे एक युवकले कारण यस्तो रहेछ

Share to:

एजेन्सी,

डेली स्टारका अनुसारअब स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि ९ अन्य महिलासँग एकैपटक गरिएको विवाहलाई औपचारिक रुप दिन उनले यस्तो निर्णय लिएको बताए । यसअघि आफ्नो पहिलो विवाहपछि आर्थ र लुआनाले क्याप डी’एगडेमा आफ्नो हनिमुनको तस्बिर सेयर गरेका थिए जसमा दुबै नग्न थिए । यो फोटो निकै भाइरल भएको थियो । ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सामुहिक विवाह गरेका छन् । उनले एकैपटक ९ जना महिलालाई विवाह गरेका छन् । विवाह साओ पाउलो शहरको एक क्याथोलिक चर्चमा भएको हो । आर्थरले पहिलो विवाह लुआना काजकीसँग विवाह गरेका थिए । लुआनाले आर्थरलाई एकपटक ‘कुकुर’ लाई झैं घाँटीमा फित्ता बाँधेर रेलवे स्टेशनमा लगेकी थिइन् । आर्थर र लुआना दुबैले शहरका विभिन्न पर्यटकीय स्थलमा पूर्ण रुपमा नग्न भएर यात्राको आनन्द उठाएका थिए । उनीहरु यसअघि पनि संसारका केही ‘उदार स्थान’ मा नग्न भएर घुमेका कारण पनि चर्चामा आइसकेका छन् ।

Like