पहिलेको जमाना र अहिलेको जमानामा आकाश पाताल फरक छ – नन्दे बोटे

Share to:

नन्दे बोटे अहिले ९२ बर्षका भए l सेभ द नेशन टेलिभिजन सोह्र श्राद्दको समयमा देवघाट पुग्दा उहासैंग भेट भयो l उहासंगको कुराकानी जोड्ने अवसर उहाका नाति सनिज बोटेबात भयो l उहा भन्नुहुन्छ पहिलेको जमाना र अहिलेको जमाना आकाश पातालको फरक छ भनेर l यहि कुरामा आधारित खोजखबर अंतर्सम्बादमा के. बि. सम्राट र नन्दे बोटे l

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *